विशेष
-
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
काठमाडौँ, २ कात्तिक: नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)...
-
चाडपर्वमा यात्रुको ज्यान जोखिममा पार्ने ९७ सार्वजनिक सवारी चालक कारबाहीमा
लागुऔषध सेवन गर्ने ४० र मादक पदार्थ सेवन गर्ने ५७ चालक नियन्त्रणमा काठमाडौं । चाडपर्वलाई लक्षित गरी लामो तथा मध्यम दूरीमा सञ्चालन...
-
न्युज अभियानकर्मी अनिता श्रेष्ठलाई मातृशोक, हिरा माया श्रेष्ठको निधन
सिन्धुपाल्चोक । न्युज अभियानकर्मी अनिता श्रेष्ठलाई मातृशोक परेको छ। सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, तौथली...
-
रवि–सुशील पक्राउमा दोहोरो मापदण्डको आरोप : महेश बस्नेतको प्रश्नमै शंका, भट्टसँगको ‘कनेक्सन’ खोज्न माग!
रवि लामिछाने पक्राउ पर्दा असंवेदनशीलताको आरोप लगाउनेहरू सुशील भट्ट पक्राउ पर्दा मौन किन? — बस्नेतको प्रश्नमाथि प्रतिप्रश्न,...
-
लुम्बिनी विकास कोषको नियुक्तिमाथि विवाद : आनी छोइङ डोल्मालाई हटाउन माग, अनुसन्धान र पारदर्शिताको प्रश्न
वित्तीय कारोबार र नागरिकताको वैधानिकताबारे उठेका प्रश्नको निरूपण गर्न लुम्बिनी बचाउ महाअभियानको माग, माग सम्बोधन नभए चरणबद्ध...
-
अब्बल पहिचानका धर्मराज
जुँगाका कारण चर्चामा एसपी धर्मराज भण्डारी : अनुहारमा व्यक्तित्व, कर्ममा अनुसन्धानको अब्बल पहिचान ! जुँगाले सामाजिक सञ्जालमा...
-
आलेखः माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली
काठमाडौँ, १ कात्तिकः दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने...
-
करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार १० लाख रुपैयाँ, १६ जनालाई पनि पुरस्कार
काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मको अवधिका लागि १६ जना नियमित उपहार विजेता र एक जना...
-
देशैभरका कालिका भगवती मन्दिरमा दशैँको रौनक
शक्तिपीठदेखि जनआस्थासम्म : आस्था, परम्परा र संस्कृतिको संगममा कालिका भगवती, दसैँमा उमङ्ग, भक्तजनको घुइँचो र मौलिक पहिचान जोगाउने...
-
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ सम्पन्न
काठमाडौँ, ३१ असोजः राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ...
-
नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा
ललितपुर, ३१ असोजः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको भरोसायोग्य, वैचारिक र सामाजिक...
-
सरकारको छ महिनामा ऊर्जा र सिँचाइ क्षेत्रमा उल्लेख्य प्रगति, विद्युत् निर्यात क्षमता १ हजार ६५० मेगावाट पुर्याउने सहमति
काठमाडौं । वर्तमान सरकार गठन भएको छ महिनाको अवधिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा नीतिगत सुधार, विद्युत् प्रसारण पूर्वाधार...
-
सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन
काठमाडौँ, ३१ असोजः नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरिएको खोज, उद्धार तथा पुनःस्थापनालाई समन्वय, सहकार्य र आपसी...
-
टुँडिखेलमा आज फूलपाती बढाई समारोह सुरु, प्रधान सेनापति अशोकराज सिग्देलद्धारा सलामी ग्रहण
सैनिक अनुशासन, परम्परा र राष्ट्रिय गौरव झल्काउने समारोहमा नेपाली सेनाको कला तथा कौशल प्रदर्शन काठमाडौं । बडादसैँको अवसरमा नेपाली...
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्।...
-
दसैँमा प्रधानमन्त्री बालेन्द्र शाहको शुभकामना : सत्य र सुशासनको बाटोमा अघि बढ्न आग्रह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बडादसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य...
-
झापामा चाडपर्व सुरक्षा रणनीति: भीडभाडमा ड्रोनबाट निगरानी गरिने
भद्रपुर (झापा), ३० असोजः चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ । जिल्ला सुरक्षा समितिले...
-
मलेसियाको प्रणालीमाथि नेपालको छानबिन : २५ कम्पनी अनुसन्धानको घेरामा, २५० सहायक एजेन्सीमाथि पनि सोधपुछ
सीमित म्यानपावरमार्फत मात्रै नेपाली श्रमिक लैजाने मलेसियाको अडानले श्रम सम्बन्धमा तनाव • एफडब्लूसीएमएस प्रणालीको वैधानिकता,...
-
प्रधानमन्त्री कार्यालयका एक साताका उपलब्धि : ६११ नियुक्ति, हेलो सरकारमा ७८२ गुनासा
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायबाट यस साता...
-
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक,...

