चाडपर्व विशेष
-
खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला
राँझा (बाँके), २ कात्तिकः जिल्लाको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले खसीबोका बिक्री गरेर दसैँ खर्चको व्यवस्था...
-
राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान
जनकपुरधाम, २ कात्तिकः जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा बोका बलि चढाइएको छ । बडादसैँ...
-
भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा
बर्दिया, २ कात्तिक : घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दसैँको रौनक छ । तर राजापुर नगरपालिका–९...
-
परदेशी घर फर्किए, दशैँले गाउँबस्तीमा बढायो रौनक
भोजपुर, २ कात्तिक : नेपालीको महान् पर्व बडादशैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा...
-
भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव
भैरहवा, २९ असोजः भैरहवामा मेला तथा महोत्सव आयोजना गर्नेक्रम बढ्दै गए पनि व्यवस्थित प्रदर्शनीस्थलको अभावले आयोजक, व्यवसायी र...
-
दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त
बाजुरा, २९ असोजः दसैँ सुरु भएसँगै बाजुराको सदरमुकामसहित विभिन्न बजार तथा गाउँघरमा चहलपहल बढ्न थालेको छ । विभिन्न कामकाजका लागि...
-
लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा
लमजुङ, २९ असोजः बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा अहिले नेपालीको सुख, शान्ति र समृद्धिको...
-
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
राँझा (बाँके), २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा आन्तरिक पर्यटककोे चहलपहल बढेको छ...
-
पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन
कास्की, २७ असोज : वडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन् । हिमाली जिल्ला मुस्ताङसहित दार्चुला,...
-
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, २७ असोजः बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन...
-
घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि ...
लमजुङ, २७ असोजः कुनै समय घटस्थापनासँगै लमजुङका गाउँबस्तीमा नगरा घन्किन्थ्यो । नगरा बजाउँदै घरघर पुग्ने चलनले दसैँ आएको सङ्केत...
-
सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल
राँझा (बाँके), २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने...
-
‘आलीदेखि थालीसम्म’ नारासहित हेटौँडामा दसैँ व्यापार मेला
बागमती, २७ असोजः हेटौँडा उपमहानगरपालिकाले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले वडा नं ११ स्थित थाना...
-
रसुवाका बाढीप्रभावितलाई पाँच लाख नगद र खाद्यान्न सहयोग
काठमाडौँ, २६ असोजः नेपाल रात्रीकालीन मनोरञ्जन व्यवसायी सङ्घले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई खाद्यान्न र नगद सहयोग...
-
बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्रः नेपाल रेडक्रस
काठमाडौँ, २६ असोजः नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढीको प्रतिकार्यलाई तीव्रता दिएको छ । ...
-
भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु,चार हजार ७२० जना बेपत्ता
काठमाडौँ, २४ असोजः भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो आज बिहान ६ः००...
-
बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित
म्याग्दी, २३ असोजः यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले म्याग्दीको अन्नपूर्ण...
-
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
बागलुङ, २३ असोजः चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक भरिभराउ हुन्थे । आर्थिक गतिविधि बढ्थ्यो...
-
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
कञ्चनपुर, २३ असोजः महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर...
-
म्याग्दीमा बाढी पहिरोबाट अर्बौंको क्षति
म्याग्दी, २१ असोजः अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा पु¥याएको क्षतिको प्रारम्भिक विवरण मङ्गलबार सार्वजनिक गरिएको छ...

