फोटो न्यूज
-
सामूहिक श्रमदान
ताप्लेजुङ, २ कात्तिकः ताप्लेजुङ सदरमुकाम फुङलिङ नजिकै करिब ? ८ करोडको लागतमा निर्माण भइरहेको निङ्मा छ्योखोर्लिङ गुम्बा निर्माणका...
-
दर्शन एवं पूजा गर्न आएका स्थानीय भक्तजन
मध्यपुर थिमि, २ कात्तिकः मध्यपुर थिमि नगरपालिका– ५ इनाय्कोमा अवस्थित सिद्धिकाली मन्दिरमा महाष्टमीको दिनमा दर्शन एवं पूजा गर्न...
-
जहाजबाट देखिएको बेगनासताल
जहाजबाट देखिएको पोखराको बेगनासताल र आसपासको क्षेत्र । तस्बिरःराधिका...
-
धुञ्चेबाट हेलिकोप्टरमार्फत हाकुतर्फ खाद्यान्न लगिँदै
रसुवाको सदरमुकाम धुञ्चेबाट भोटेकोशी बाढी प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं १ हाकुतर्फ हेलिकप्टरको सहायताले सहयोग...
-
कुम्भकर्ण हिमाल
ताप्लेजुङबाट देखिएको कुम्भकर्ण हिमाल । पाथीभरा मन्दिर क्षेत्रबाट पनि कुम्भकर्ण हिमाल अवलोकन गर्न सकिन्छ । तस्बिरः सन्तोष...
-
दसैँका लागि जुम्लाबाट दाङ ल्याइएका च्याङ्ग्रा
दसैँमा बिक्रीका लागि जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुरुबाट दाङको घोराही क्षेत्रमा ल्याइएका च्याङ्ग्रा। नन्दबहादुर...
-
किसानलाई धान भित्र्याउन चटारो
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ स्थित सिमलटारमा काटेको धान भित्र्याउन व्यस्त किसान । धान पाकेर भित्र्याउने बेला भएसँगै...
-
इन्द्रचोकमा किनमेल गर्न आएका सर्वसाधारणको घुइँचो
काठमाडौँको इन्द्रचोकमा दसैँ मनाउनका लागि किनमेल गर्न आएका सर्वसाधारणको घुइँचो। तस्बिरः हरिराम भेटुवाल/...
-
कुहिरोको घुम्टोभित्र लुकेको ग्रामीण बस्तीहरु
गुल्मीको गुल्मीदरबार गाउॅपालिका-४ स्थित बिरबासबाट सोमबार बिहान देखिएको कुहिरोको घुम्टो भित्र लुकेको गुल्मी तथा पाल्पा आसपासको...
-
बूढीगण्डकी नदीमा आएको बाढीले पुर्याएको क्षति
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले पुर्याएको क्षति...
-
दसैँघरमा जमरा राख्दै
हनुमानढोकास्थित दसैँघरमा घटस्थापनाका दिन पूजा आराधना गरी जमरा राखिँदै। तस्बिर : प्रदीप राज वन्त...
-
सिँगारिएको मैतीदेवी मन्दिर
दशैँ नजिकिएसँगै सिँगारिएको काठमाडौँ महानगरपालिका–३०स्थित मैतीदेवी मन्दिर । मैतीदेवी मन्दिरमा दशैँमा धुमधामका साथ पूजाआरधना...
-
दसैँ मनाउन घर जाँदै नागरिक
दसैँ, तिहार मनाउनका लागि बसबाट घर जान शुक्रबार बिहान काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा आएका सर्वसाधारण नागरिक । तस्बिरः...
-
भिजेको धान निकाल्दै किसान
बुधबार बिहान परेको वर्षाले घोडाघोडी नगरपालिका–१० घुम्नीभाकलस्थित डुबानमा परेको खेतबाट भिजेको धान निकाल्दै किसान । खेतमा काटेर...
-
रसुवा र नुवाकोट गाउँको दृश्य
रसुवाको उत्तरगया गाउँपालिका वडा नं ४ लहरेपौवाबाट देखिएको वारी रसुवा र पारी नुवाकोट जिल्लाको गाउँहरुको दृश्य । तस्बिरः चन्द्रकला...
-
बेनी-जोमसोम सडक अवरुद्ध भएपछि पार्किङमा राखिएका कन्टेनर
मुस्ताङको जोमसोम बसपार्कमा राखिएका मालवस्तु ‘कन्टेनर’ । बेनी-जोमसोम सडक अवरुद्ध हुँदा रोकिएका कन्टेनरहरु एक साता भन्दा बढी...
-
दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
दसैँ, तिहार पर्व नजिकिँएसँगै बिक्रीका लागि पोखरा, काठमाडौँलगायत विभिन्न सहरहरुमा पुर्याउन डोल्पा, मुगु र उपल्लो मुस्ताङबाट...
-
कालीगण्डकीको बाढीले सडक कटान गरेपछि जोखिम मोलेर यात्रा गर्दै
कालीगण्डकी नदीमा असोज दोस्रो साता आएको बाढीले कटान गरेर बगाएको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका-२...
-
स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै स्फेरिकल भ्यूमा काठमाडौँँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान।...
-
कटान र पहिरोको जोखिममा बेनी बजार
कालीगण्डकी नदीको कटान र खोरियाको पाखोबाट खस्न थालेको पहिरोको जोखिममा परेको म्याग्दीको सदरमुकाम बेनीको न्युरोड क्षेत्र । यही असोज...

