अन्तराष्ट्रिय
-
अमेरिकी आप्रवासी हिरासतमा १८औँ मेक्सिकन नागरिकको मृत्यु, मेक्सिकोद्वारा निन्दा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता आप्रवासी हिरासतमा १८ औँ मेक्सिकन नागरिकको मृत्यु भएपछि मेक्सिको...
-
गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए
गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा हमासको सैन्य शाखाका तीन सदस्य मारिएको इजरायली सेनाले जनाएको छ । ...
-
वेस्ट बैंकमा पत्रकार र कूटनीतिज्ञमाथि आक्रमण, १० जना पक्राउ
कब्जा गरिएको वेस्ट बैंकमा अमेरिकी पत्रकार र युरोपेली कूटनीतिज्ञहरूलाई लक्षित गरी भएका हिंसात्मक घटनाको अनुसन्धानका क्रममा...
-
फ्रान्समा हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्रीद्वारा स्थानीय कफ्र्युको आह्वान
फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धका प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले स्थानीय स्तरमा...
-
रुसी आक्रमणमा युक्रेनको ऊर्जा पूर्वाधारमा क्षति, पूर्वचेतावनी नपाएको जेलेन्स्कीको भनाइ
रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ब्यालिस्टिक मिसाइल र जेट इन्जिनयुक्त ड्रोनमार्फत आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति...
-
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु
यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा गरेको आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ ।...
-
दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु
दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ । मृतकमध्ये घर फर्कनका लागि ट्रक चढ्ने...
-
केन्यामा इबोला सङ्क्रमित आठ पुगे
केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो सङ्क्रमित पहिलो बिरामीको उपचारमा संलग्न...
-
चीनको आर्थिक वृद्धिमा चुनौती
घरेलु मागमा कमी र विश्वव्यापी ऊर्जा सङ्कटको असरका कारण चीनको आर्थिक वृद्धिदर यस वर्ष सरकारी लक्ष्यभन्दा तल रहने अनुमान गरिएको छ ।...
-
ऊर्जा आक्रमण तीव्र, जेलेन्स्कीको अमेरिकी दूतसँग वार्ता
रुस र युक्रेनले एकअर्काका ऊर्जा केन्द्रमा आक्रमण तीव्र पारेका बेला युक्रेनी राष्ट्रपति भालोदिमर जेलेन्स्कीले अमेरिकी...
-
चुनावअघि नेतान्याहुलाई ट्रम्पको समर्थन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २७ मा हुने इजरायलको संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई समर्थन...
-
हर्मुजमा बारुदी सुरुङमा ठोक्किएर तेल ट्याङ्करमा आगलागी
इरानको रिभोलुसनरी गाड्र्सले सोमबार हर्मुज जलघाँटीमा एउटा तेल ट्याङ्कर समुद्री बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको जनाएको छ ।...
-
क्यानाडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु
क्यानाडाको अल्बर्टा प्रान्तस्थित सैन्य शिविरमा आगलागी हुँदा चार सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । प्रधानमन्त्री...
-
फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनद्वारा निन्दा
फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले तोडफोड, लुटपाट र आगजनीको...
-
पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ...
-
लुला र बोल्सोनारोबीच चुनावी बहस हुँदै
ब्राजिलमा राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धा तीव्र भइरहेका बेला वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा र दक्षिणपन्थी...
-
शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?
न्युयोर्क, २ कात्तिक शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु आवश्यक छैन । केही बारहमासी बिरुवालाई जाडोभरि उभिएकै...
-
अमेरिकी आक्रमण भए ठूलो क्षति पु¥याउने इरानका नयाँ रक्षामन्त्रीको चेतावनी
इरानका नवनियुक्त रक्षामन्त्री मेहरदाद अखलाघीले अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही पुनःसुरु गरेमा अमेरिका र मध्यपूर्वमा रहेका...
-
रुससँगको सम्झौताअनुसार अमेरिकी बजारमा डिजेल पुग्न १५–२० दिन लाग्ने
रुस र अमेरिकाबीच प्रस्तावित डिजेल आपूर्ति सम्झौतामा हस्ताक्षर भएपछि इन्धन अमेरिकी बजारमा पुग्न १५ देखि २० दिन लाग्ने रुसी...
-
कूटनीतिज्ञमाथि आक्रमणको इयूद्वारा कडा निन्दा
युरोपेली सङ्घ (इयु) ले इजरायलको कब्जामा रहेको पश्चिम किनारमा भ्रमणमा रहेका युरोपेली कूटनीतिज्ञहरूमाथि इजरायली बस्तीवासीले गरेको...

