पूजा आराधना एवं अर्घ्य अर्पण गर्दै ब्रतालु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार |
छठ पर्वको अन्तिम दिन सोमबार बिहान ललितपुरको कुपन्डोलस्थित बागमती नदीको छठ घाटमा उदाउँदो सूर्यलाई पूजा आराधना एवं अर्घ्य अर्पण गर्दै ब्रतालुहरू। तस्बिरः घनश्याम श्रेष्ठ÷रासस


