Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जटिल प्रसूति समस्यामा परेकी गर्भवतीको उद्धार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार |
newsabhiyan

काठमाडौँ, १७ कात्तिक : डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ कि एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत आज उद्धार गरी सुर्खेत पुर्‍याइएको हो ।

दुर्गम तथा विकट क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याइ सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले सरकारले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan